भरुवा बन्दुकसहित धनकुटाबाट २ जना नियन्त्रणमा

Share this
752shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत १९, मंगलबार १०:५२

विराटनगर । धनकुटाको साँगुरीगढी गाउँपालिकाबाट प्रहरीले भरुवा बन्दुकसहित २ जना नियन्त्रणमा लिएको छ ।

साँगुरीगढी ८ सिन्कुलाबाट एकनाले भरुवा बन्दुक १ थान र बारुदसहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

बन्दुक र बिस्फोटकसहित स्थानीय तेज कुमार बिक र मनभा राई पक्राउ परेको धनकुटा प्रहरीका नायव उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

इलाका प्रहरी चौकी भेडेटारबाट खटिएको प्रहरी टोलीले प्र–१–०२–०४७ प १८८० नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता खनालले बताए ।

तपाइको प्रतिक्रिया
गौरको कानुपट्टी सीमा क्षेत्रबाट ९ एमएमका २७ थान गोली बरामद
कार्कीको रिटमा सर्वोच्चमा प्रारम्भिक सुनुवाइ हुँदै
राष्ट्रिय आविष्कार केन्द्रबाट कम्प्युटर चोरी, सीसीटीभीमा कैद भयो घटना
पाँच स्थानीय तह भूमिसम्बन्धी समस्यामुक्त घोषणा
रुसमा सैन्य कार्गो विमान दुर्घटना, चालक दलसहित १९ जनाको मृत्यु
एनपिएलमा अनलाइन सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ  
विराटनगरलाई लजिस्टिक हब बनाउन कार्गो रेल सञ्चालनमा जोड
मोरङ र उदयपुरमा दुर्घटना : तीन जना घाइते, दुईको अवस्था गम्भीर
स्थानीय चुनावको तयारीमा एमाले, बुधबारदेखि राष्ट्रिय भेला
विराटनगरमा कराँते छनोटका क्रममा खेलाडी घाइते
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.