पत्रकार पोखरेल सम्मानित  

Share this
647shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत २३, शनिबार १९:३८

विराटनगर । जतनपुरे पोखरेल वंश प्रतिष्ठानले विराटनगरका पत्रकार गोपाल पोखरेललाई सम्मान गरेको छ । 

सुनसरीको झुम्कामा शनिबार भएको प्रतिष्ठानको तेस्रो वार्षिक साधारणसभामा पोखरेल सम्मानित भएका हुन् ।

प्रतिष्ठानका अध्यक्ष राधाकृष्ण पोखरेल, सिराहाको कजुना गाउँपालिकाका अध्यक्ष भोला पोखरेललगायतले सम्मानपत्र प्रदान गरे ।  

कार्यक्रममा अध्यक्ष राधाकृष्णले प्रतिवेदन प्रस्तुत गरे भने कोषाध्यक्षले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।  

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.