भीषण वर्षापछि ४ तले भवन भत्कियो, ४ जनाको मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ वैशाख ६, शनिबार ०९:४३

एजेन्सी। भीषण वर्षापछि ४ तले भव भत्किँदा ४ जनाको मृत्यु भएको छ । घटना भारतको नयाँ दिल्लीस्थित मुस्तफावाद क्षेत्रको हो ।

भारी वर्षासँगै शनिबार बिहान करिब २ः३० बजेतिर भवन भत्किएको हो । विभिन्न सञ्चारमाध्यमका अनुसार भग्नावशेषमा अझै १० जनाभन्दा बढी फसेको अनुमान गरिएको छ । उद्धार कार्य जारी छ ।

Advertisement

डिभिजनल अग्नि नियन्त्रक राजेन्द्र अटवालले घर भत्किएको र त्यसमा परेर ४ जनाको मृत्यु भएको जानकारी दिए । भग्नावशेषमा फसेकाको उद्धार कार्य जारी रहेको उनले बताए ।

दिल्लीको मौसम शुक्रबार रातिदेखि अचानक बदलिएको थियो । त्यसलगत्तै भारी वर्षा र आँधीबेहरीका कारण धेरै क्षेत्रमा क्षति पुगेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।

तपाइको प्रतिक्रिया
देवानगन्ज घटनाको विरोधमा आगजनी र तोडफोड, आधा दर्जन बढी पसलमा क्षति
कप्तानगन्ज घटनाको असर : मोरङमा डिजे बजाउन प्रतिबन्ध
देवानगन्ज गोलीकाण्डको विरोध देशव्यापी बन्दै : विराटनगरमा बजार बन्द, सुनसरीमा राजमार्ग ठप्प, सिरहासम्म फैलियो आन्दोलन
ससुरालीमा श्रीमतीको हत्या प्रयास आरोपमा श्रीमान् पक्राउ
ससुरालीमा श्रीमतीको हत्या प्रयासकाे आरोपमा श्रीमान् पक्राउ
सुनको मूल्यमा घट्याे
सुनको मूल्यमा घट्याे
पकलीदेखि कोशी ब्यारेजसम्म सडक अवरुद्ध, इटहरीबाट पश्चिम जाने गाडी रोकिए
पकलीदेखि कोशी ब्यारेजसम्म सडक अवरुद्ध, इटहरीबाट पश्चिम जाने गाडी रोकिए
विश्व चिल्ड्रेन्स बेसबल फेयरमा सहभागी हुने नेपाली टोलीको बिदाइ
विश्व चिल्ड्रेन्स बेसबल फेयरमा सहभागी हुने नेपाली टोलीको बिदाइ
विराटनगरको एक कम्पनीसहित १२ निर्माण र आपूर्ति कम्पनी कालोसूचीमा (सूचीसहित)
विराटनगरको एक कम्पनीसहित १२ निर्माण र आपूर्ति कम्पनी कालोसूचीमा (सूचीसहित)
सुनसरीका विभिन्न स्थानमा कर्फ्यू यथावत्
कप्तानगन्ज घटनापछि तीन पालिकाको शोक, बिदा र सद्भावको अपिल
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×