पाथीभरा क्षेत्रमा गुडिरहेको सवारीसाधनमा आगलागी, ठूलो क्षतिको आशंका

Share this
758shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख ८, सोमबार ०६:१८
फाइल फाेटाे

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा गुडिरहेको सवारीसाधनमा एक्कासि आगलागी भएको छ ।

घटनामा ठूलो क्षति आशंका गरिएको छ । आगो कसरी लाग्यो भन्ने खुलेको छैन । यद्यपि, हाइटेन्सन लाइनको तार सवारीसाधन माथि खस्दा आगो लागेको हुनसक्ने प्रहरीको अनुमान छ ।

ताप्लेजुङ प्रहरी प्रमुख डीएसपी रवि रावलले ठूलै संख्यामा हातहाती भएको आशंका रहेको बताए । थुप्रै जना जलेको अवस्थामा देखिएको उनको भनाइ छ ।

पाथीभरा क्षेत्रको तेर्से भन्ने स्थानमा घटना भएको प्रहरीको भनाइ छ । सवारी नम्बर ३०११ रहेको बताइए घटनाको विस्तृत विवरण प्राप्त भइसकेको छैन ।

तपाइको प्रतिक्रिया
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
मोरङमा सेप्टिक ट्यांकीभित्र बालकको शव फेला
राजबहादुर शाह सर्वाधिक व्यक्तिगत करदाता घोषित
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.