पूर्वस्वास्थ्य राज्यमन्त्रीको निधन

Share this
736shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख १३, शनिबार ०७:१७

काठमाडौं । पूर्वस्वास्थ्य राज्यमन्त्री तीर्थराम डंगोलको शुक्रबार राति काठमाडौंमा निधन भएको छ।

डंगोल नेपाली कांग्रेस काठमाडौंका पूर्वसभापतिसमेत हुन् । कांग्रेस नेता एवं पूर्वमन्त्री भीमसेन दास प्रधानले भने, ‘लोकतान्त्रिक आन्दोलनका योद्धा डंगोल हामी बीच रहनु भएन।’

लामो समयदेखि अस्वस्थ्य रहेका उनी पछिल्लो समय पार्टी गतिविधिमा सक्रिय थिएनन् । उनको आज (शनिबार) अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.