बलराम पोखरेलको आत्मवृत्तान्त जीवनी लोकार्पण 

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ वैशाख १३, शनिबार १७:४२

विराटनगर । वरिष्ठ साहित्यकार बलराम पोखरेलद्वारा लिखित आत्मवृत्तान्त जीवनी लोकार्पण गरिएको छ ।

नेपाल स्रष्टा समाज कोसी प्रदेशले शनिबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा आत्मवृत्तान्त जीवनी लोकार्पण गरिएको हो ।

Advertisement

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका प्रा.डा. खगेन्द्र आचार्य, साहित्यकारहरू कविराज न्यौपाने, नारायणप्रसाद आचार्य, हरि कट्टेल, आयोजक संस्थाका प्रदेश संयोजक कृष्णप्रसाद भण्डारी मार्सेली, मेदिनीप्रसाद शर्मा नेपाल, चिकित्सक डा. हेमसागर रिमाल, शिक्षासेवी लेखनाथ घिमिरे, जीवन काफ्लेलगायतले संयुक्त रूपमा पुस्तकको विमोचन गरे ।

पुस्तकमाथि समालोचक प्रा. डा. हरिहर भण्डारीले समीक्षा गरेका थिए । सो अवसरमा प्रमुख अतिथि आचार्यसहित अन्य अतिथि, लेखक बलराम पोखरेल, आयोजक संस्थाका अध्यक्ष मार्सेली, उपाध्यक्ष बाबुराम पोखरेल, कवि लक्ष्मी पोखरेललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

पुस्तकमा वरिष्ठ साहित्यकार पोखरेलले आफ्नो जीवनमा भोगेका विभिन्न घटनाक्रमलाई समेटेका छन् ।

तपाइको प्रतिक्रिया
सुनसरीको भण्टाबारीमा दुर्घटना, प्रहरी जवानको मृत्यु
संकट गहिरिँदै गइरहेका बेला ६४ करोड डलर सहयोगको अपिल
सगरमाथाबाट मृत्यु जितेर फर्किएका दावाको आईसीयूमा उपचार हुँदै
६ प्रदेशमा वर्षाको सम्भावना 
पाँच प्रदेशको तराई क्षेत्रमा गर्मी, पहाड र हिमालमा वर्षाको सम्भावना
यस्तो छ विदेशी मुद्राको विनिमय दर
विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?
आठवटा विश्वविद्यालयको उपकुलपति उम्मेदवारको सर्टलिस्ट सार्वजनिक
कोशी प्रदेश : मन्त्रीसँगको विवादले सचिवको सरुवा
जहदामा लागुऔषधविरुद्ध महाअभियान : सचेतनामार्फत विद्यार्थीलाई ‘से नो ड्रग्स’ सन्देश
कान्तिपुर कलेजमा नयाँ विद्यार्थीको स्वागत
कान्तिपुर कलेजमा नयाँ विद्यार्थीको स्वागत
स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन सामग्री वितरण
स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन सामग्री वितरण
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.