प्रधान र पाण्डेयको इजलासमा गगन थापाविरुद्धको मुद्दा

Share this
766shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख १६, मंगलबार ११:२०

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरुद्धको अदालतको अवहेलना मुद्दा कामु प्रधानन्यायाधीश सपना मल्ल प्रधान र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासमा परेको छ । सो इजलासमा आज १४ वटा मुद्दा सुनुवाइका लागि पेसी तोकिएको छ । जसमा थापाको अवहेलना मुद्दा सूचीको पहिलो नम्बरमा छ ।

आइतबार अधिवक्ताहरू विशाल थापा, अनन्तराज लुइँटेल र प्रतिभा उप्रेतीले थापाविरुद्ध अवहेलना मुद्दा दायर गरेका थिए ।

५२ संवैधानिक नियुक्तिसम्बन्धी मुद्दा किनार नलगाएर सर्वोच्चले डिल गरिरहेको आरोप लगाएका थिए । उनको अभिव्यक्तीपछि अदालतमा अवहेलना मुद्दा दायर भएको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.