गगन थापालाई लिखित जवाफ पेश गर्न सर्वोच्चकाे आदेश

Share this
785shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख १६, मंगलबार १७:३६

काठमाडौं । अदालतकाे अवहेलना मुद्दामा सर्वोच्च अदालतले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।

सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा बोलेको भन्दै थापाविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको थियो । मंगलबार कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले थापालाई लिखित जवाफ पेश गर्न आदेश दिएको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.