माओवादीको जागरण अभियान आजबाट सकिने

Share this
787shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख १७, बुधबार १३:१४

काठमाडौं । हुलाकी राजमार्ग केन्द्रित नेकपा माओवादी केन्द्रको ‘जनतासँग माओवादी जागरण अभियान’ आज सकिँदैछ ।

गत फागुन १२ गते झापाको कचनकवल गाउँपालिकाको बनियानीबाट सुरु भएको अभियान आज कन्चनपुर पुगेर सकिन लागेको हो ।

बीचमा रोकिँदै फेरि सुरु हुँदै गरेको यो अभियान सुरु भएको दुई महिनापछि सकिने भएको हो । अभियान समापनका लागि माओवादी अध्यक्ष प्रचण्ड कञ्चनपुरमा छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.