पत्रकार अधिकारीलाई पितृ शोक

Share this
713shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख १७, बुधबार १८:२८

विराटनगर । नेपाल सरकार विज्ञापन बोर्ड सदस्य पवन अधिकारीलाई पितृ शोक परेको छ ।

नेपाल प्रेस युनियन सुनसरीका पूर्वअध्यक्ष समेत रहेका अधिकारीका पिता इन्द्रलाल अधिकारीको ८६ वर्षको उमेरमा बुधवार दिउँसो १ बजे निधन भएको हो ।

फोक्सो सम्बन्धी रोगबाट पीडित रहेका स्वर्गीय अधिकारीका तीन छोरा र चार छोरी छन् । अधिकारीको आजै दिउँसो इटहरीस्थित बूढीगङ्गा जमुना मुक्तिघाटमा अन्त्येष्टि गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.