पूर्णबहादुरको स्थानमा खमबहादुर बने राज्यमन्त्री

Share this
726shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख १७, बुधबार १८:४९

काठमाडौं । पूर्णबहादुर तामाङलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीबाट बर्खास्त गरेका प्रधानमन्त्रीले केपी शर्मा ओलीले खमबहादुर गर्बुजालाई राज्यमन्त्री नियुक्त गरेका छन् ।

प्रधानमन्त्री केपी ओलीको सिफारिसमा कांग्रेस सांसद गर्बुजा ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री नियुक्त भएका हुन् ।

गर्बुजा म्याग्दीबाट निर्वाचित कांग्रेस सांसद हुन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.