
काठमाडौं । आन्दाेलनरत शिक्षक महासंघ र सरकारबीच ९ बुँदामा सहमति भएको छ । २९ दिन लामाे आन्दाेलनपछि आज सरकार र महासंघबीच सहमति भएकाे हाे ।
९ बुँदे सहमति पछि शिक्षक काममा फर्किएका छन् ।
सहमति अनुसार आगामी असार १५ गतेभित्र शिक्षा ऐन ल्याउन दुवैपक्ष सहमत भएका छन् ।

























