मन्त्रीपरिषद्बाट नीति तथा कार्यक्रम पारित, शुक्रबार राष्ट्रपतिले सार्वजनिक गर्ने

Share this
707shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख १७, बुधबार २१:५१

काठमाडौं । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मन्त्रिपरिषद् बैठकले पारित गरेको छ ।

बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०८२ / ८३ को नीति तथा कार्यक्रम पारित गरेको सूचना, सञ्चार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

मन्त्रीपरिषद्ले पारित गरेको नीति तथा कार्यक्रम शुक्रबार राष्ट्रपति रामचन्द्र पौडैलले संसदको दुवै सदनमा सार्वजनिक गर्नेछन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.