‘लगानी गर्नुहोस्, उत्पादन सुरु हुँदा पूर्वपश्चिम राजमार्ग एसियन मापदण्डको हुन्छ’

Share this
765shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख १८, बिहीबार १३:२९

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले लगानी गर्नका लागि निजी क्षेत्रलाई आग्रह गरेका छन् । कोशी प्रदेशको लगानी सम्मेलनको उद्घाटन गर्दै उनले सम्भावना पर्याप्त भएकाले जुनसुकै क्षेत्रमा लगानी गर्न आग्रह गरे ।

हुलाकी राजमार्ग निर्माणको क्रममा रहेको बताउँदै उनले अहिले लगानी गरेको उद्योगबाट उत्पादन सुरु हुँदा पूर्वपश्चिम मार्ग एसियन मापदण्डको बन्ने बताए । पूर्वपश्चिम राजमार्ग विस्तारकाे काम भइरहेकाे छ । सडक पूर्वाधारले बजारीकरणका लागि सहज हुने बताउँदै उनले लगानीको उपयुक्त वातावरण रहेको बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.