लगानी सम्मेलनले उत्पादन र रोजगारीकाे अवसर सृजना गर्नेछ : आङ्बो

Share this
758shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख १८, बिहीबार १५:१३

विराटनगर । कोशी प्रदेशको पहिलो लगानी सम्मेलनले प्रदेशको उत्पादन वृद्धि, रोजगारी सृजना र आर्थिक विकासमा योगदान गर्ने प्रदेशको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बताएका छन् ।

कोशी प्रदेशको लगानी सम्मेलनको उद्घाटन सत्रमा बोल्दै उनले प्रदेशमा हुने लगानीले देशको आर्थिक विकासको ढोका खोल्ने बताए ।

सरकार अभिछिल्न उत्तराधीकारी हुने बताउँदै उनले निजी क्षेत्रले गर्ने लगनीका लागि कुनै असहज परिस्थीति प्रदेशमा नुहने बताए । सरकार र प्रतिपक्षबीच मतभेद भएपनि प्रदेशको विकासमा एक ठाउँमा रहेको बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.