दुर्गा प्रसाईंको उपचार गर्न अदालतको आदेश

Share this
775shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख २१, आइतबार २०:२९

काठमाडौं । प्रहरी हिरासतमा रहेका व्यवसायी दुर्गा प्रसाईंको उपचारको प्रबन्ध गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ ।

प्रसाईंले क्यान्सर रोगको उपचारका लागि तारेक वा हाजिर जमानीमा छाड्न भन्दै निवेदन दिएका थिए ।

उनको निवेदनको सुनुवाई गर्दै न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले जिल्ला प्रहरी परिसर काठमाडौंलाई प्रसाईंको उपचारको प्रबन्ध गर्न आदेश दिएको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.