डीआईजीहरुको सरुवा, कोशीमा कार्की (सूचीसहित)

Share this
675shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख २१, आइतबार २०:३७

विराटनगर । प्रहरी प्रधान कार्यालयले ७ जना डीआईजी (प्रहरी नायव महानिरीक्षक)हरुको सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखाले आइतबार डीआईजीहरुको सरुवा गरेको हो ।

कोशी प्रदेश प्रहरी प्रमुखका रूपमा डीआईजी ईश्वर कार्कीको सरुवा भएको छ । यसअघि कोशीमा प्रहरीको नेतृत्व राजन अधिकारीले गरिरहेका थिए ।

उनी एआईजी (प्रहरी अतिरिक्त महानिरीक्षक)मा बढुवा भएपछि कोशी प्रदेश प्रहरी प्रमुखविहीन बनेको थियो । अब कार्कीले १४ वटा जिल्ला रहेको कोशीमा कम्तीमा १ वर्षसम्म प्रहरीको नेतृत्व गर्ने छन् ।

यी हुन् सरुवामा परेका डीआईजीहरु

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.