प्रदीप नेपालको स्वास्थ्य अवस्था जटिल

Share this
769shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख २३, मंगलबार १६:४०

काठमाडौं । पूर्वमन्त्री प्रदीप नेपालको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । नेकपा एमालेका नेता नेपाल लामो समयदेखि पार्किन्सन रोगबाट पीडित छन् ।

स्वास्थ्य अवस्था जटिल बनेपछि थापाथालीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ । अस्पताल प्रशासनले उनको अवस्था जटिल रहेको जनाएको छ ।

स्वास्थ्य समस्याका कारण नेपाल पछिल्ला वर्षहरुमा राजनीतिमा सक्रिय थिएनन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.