प्रदीप नेपालको शवमा झण्डा ओढाउन रोक,अन्तिम संस्कार हिन्दू परम्परा अनुसार

Share this
680shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख २३, मंगलबार १७:१७

काठमाडौं ।नेकपा एमालेका नेता प्रदीप नेपालको शवमा झण्डा नओढाइने भएको छ । उनका भाइ समितरका अनुसार अन्तिम संस्कार सामान्य हिन्दू परम्परा अनुसार हुनेछ ।

प्रदीपको इच्छा अनुसार झण्डा ओढाउने र श्रद्धाञ्जली कार्यक्रम राखिने छैन ।

नेता नेपालले मृत्युअघि इच्छापत्र लेखेर दिएका छन्,जसमा मृत्युपछिको तामझाम गर्ने कुराबाट टाढै रहन भनिएको छ ।

एमालेका संस्थापक समेत रहेका नेता नेपालको श्रद्धाञ्जलीका लागि पार्टीले कार्यक्रम नगर्ने जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.