प्रतिनिधिसभा बैठक: नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने

Share this
724shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख २६, शुक्रबार ११:०१

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज (शुक्रबार) पनि बस्ने भएको छ । बिहान ११ बजे बस्ने गरी बैठक बोलाइएको संसद् सचिवालयले जानकारी दिएको छ ।

बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ ।

बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने सङ्घीय संसद्द्वारा जारी सूचनामा उल्लेख गरिएको छ।

यस्तो छ कार्यसूची

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.