पूर्वपश्चिम राजमार्ग अवरुद्ध

Share this
767shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख २९, सोमबार २२:१३

काठमाडौं । पूर्वपश्चिम राजमार्गको पूर्वी नवलपरासी खण्ड अवरुद्ध भएको छ ।

पूर्वी नवलपरासीको चोरमारास्थित गिरिबारी पुल भासिएर राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको हो ।

प्रहरी निरीक्षक सुदीप भण्डारीका अनुसार पुल भासिएपछि सोमबार रातिबाट राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.