बीपी राजमार्गमा यातायात सुचारु

Share this
714shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख ३०, मंगलबार १३:२३

काठमाडौं । अविरल वर्षाका कारण सोमबार रातिदेखि अवरुद्ध भएको बीपी राजमार्ग सञ्चालनमा आएको छ । बाढीले बगाएको डाइभर्सन मर्मतपछि राजमार्ग सञ्चालनमा आएको हो ।

इलाका प्रहरी कार्यालय मंगलटारका प्रहरी निरीक्षक कृष्ण गिरीका अनुसार दुवै तर्फ सवारी आवागमन भइरहेको छ ।

बीपी राजमार्गको माम्तीस्थित रोशी खोलाको बाढीले सोमबार राति डाइभर्सन बगाएको थियो ।

‘आज बिहानदेखि सडक विभागको ४ वटा जेसीबी, ५ वटा टिपर लगेर डाइभर्सन बगाएको ठाउँ मर्मत गरेको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.