भूमिसम्बन्धी संशोधन विधेयक संसदमा पेश

Share this
732shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख ३१, बुधबार १३:४९

काठमाडौं । भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक,२०८२ संसदमा पेश भएको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अघिकारीले उक्त विधेयक प्रस्तुत गरेका हुन् ।

मन्त्री अधिकारीले २०२१ सालको भूमि ऐन अहिले व्यवहारमा लागू गर्न नसकिएकाले यसलाई संशोधन गर्नुपरेको बताए ।

यसअघि वैशाख १५ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त विधेयक सदनमा प्रस्तुत गर्न स्वीकृति प्रदान गरेको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.