
काठमाडौं । सर्वाेच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष रवीन्द्र मिश्रलाई हाजिरी जमानीमा छाड्न आदेश दिएको छ ।
काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनको नेतृत्वकर्ता मध्ये एक मिश्रलाई शुक्रबार न्यायाधीशद्धय तीलकुमार श्रेष्ठ र कुमार चुडालको संयुक्त इजलासले हाजिर जमानीमा छोड्न आदेश दिएको हो ।
























