चट्याङ पर्दा बालिकाको मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेष्ठ ३, शनिबार १३:०८
प्रतीकात्मक तस्बिर

जनकपुरधाम । चट्याङ पर्दा सप्तरीमा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत उत्तर प्रदेश सामलि केरना पञ्चायत वडा ८१ का जाहिद खानकी ७ वर्षीया छोरी रहेकी छिन् ।

जाहिदको परिवार सस्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१४ टालुवा स्थित कोशिको बगरमा अस्थायी टहरा बनाई खरभुजा खेती गर्दै आइरहेको छ ।

Advertisement

शनिबार बिहान करिब साढे पाँच बजेको समयमा उनीहरू बसिरहेको टहरामा चट्याङ पर्दा चट्याङको ध्वनिले आत्तिएर बालिका घाइते भएकी थिइन् । घाइते भएको केही समयपछि बालिकाको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया
मोरङका २५ स्वतन्त्र उम्मेदवारले चुनाव चिन्ह के पाए ?  
मोरङका २५ स्वतन्त्र उम्मेदवारले चुनाव चिन्ह के पाए ?  
यी हुन् उम्मेदवारी फिर्ता लिनेहरु (सूचीसहित)
विराटनगर क्रिकेट लिगः उपाधिका लागि शनिबार सिद्धार्थ र विराटनगर खेल्ने 
विराटनगर क्रिकेट लिगः उपाधिका लागि शनिबार सिद्धार्थ र विराटनगर खेल्ने 
‘हकदैया–हदम्यादमा प्रारम्भिक आदेश अन्तिम हुँदैन, प्रमाणले फेरबदल गर्न सक्छ’
झापा ५ मा ओलीको चुनाव परिचालन समिति गठन, देवेन्द्र दाहाल संयोजक
सरकारले उद्योग लगानी सीमा खुकुलो पार्ने (मन्त्रिपरिषद्का निर्णयसहित)
‘देश अझै संकटमा, दुर्घटना टरिसकेको छैन’
मोरङका २५ स्वतन्त्र उम्मेदवारले चुनाव चिन्ह के पाए ?  
मोरङमा ६ जनाको उम्मेदवारी फिर्ता, चुनावी प्रतिस्पर्धामा ११० जना
बदलिएको कांग्रेस, प्रधानमन्त्रीका दाबेदार गगन थापा
महावीरको चुनाव चिह्न ‘त्रिभुज’
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.