कोशीको नीति तथा कार्यक्रम आज

Share this
713shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ ५, सोमबार ०८:२३

विराटनगर । कोशी प्रदेशसभाको सातौं बजेट अधिवेशनको दोस्रो बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजे सुरु हुनेछ ।

आजको बैठक कोशी प्रदेश सरकारलेको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्ने कार्यक्रम छ ।

बैठकमा प्रदेश प्रमुख पर्शुराम खापुङले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.