सामान्यले गर्यो २६ उपसचिवको सरुवा (सूचीसहित)

Share this
723shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ ९, शुक्रबार २०:०४

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज (शुक्रबार) २६ जना उपसचिवको सरूवा गरेको छ ।

सरुवामा परेकामध्ये केहीले विभिन्न पालिकाका प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका छन् । अमरबहादुर वलीलाई चितवनको राप्ती नगरपालिकामा, अमनकुमार कर्णलाई धनुषाको नगराईन नगरपालिका, राजन थापालाई उदयपुरको कटारी नगरपालिका र राजकुमारी खत्रीलाई दोलखाको जिरी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।

यी हुन् सरुवामा पर्नेहरु

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.