कास्कीमा भूकम्प

Share this
690shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ १४, बुधबार १३:१९

विराटनगर । कास्कीको फुलिबाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ । आज (बुधबार) बिहान ११ बजेर ५६ मिनेट जाँदा फुलिबाङ केन्द्रबिन्दु भएर ४.४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस गरिएको थियो। विज्ञहरूले यो भूकम्पलाई मध्यम प्रकृतिको भनेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.