एमाले नेता लालबाबु पण्डितलाई पत्निशोक

Share this
677shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ १५, बिहीबार ०६:४२

विराटनगर । एमाले नेता लालबाबु पण्डितलाई पत्निशोक परेको छ ।

उनकी पत्नि बिमला महतको ६० वर्षको उमेरमा आज बिहानको राति निधन भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि लामो समयदेखि उपचार गराइरहेकी उनको आज बिहानको राति १२.४५ मा उपचारका क्रममा निधन भएको   पण्डितले जानकारी दिएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.