विराटनगर । १८ औं गणतन्त्र दिवसको अवसरमा विराटनगरमा प्रभातफेरी निकालिएको छ ।
बिहीबार बिहान सुरु भएको प्रभातफेरीले बजार परिक्रमा गरेको थियो । गणतन्त्र दिवस मूल समारोह समितिको आयोजनामा भएको प्रभावफेरीमा विभिन्न क्षेत्रका व्यक्तिहरुकाे सहभागिता थियाे ।