सरकारले बिचौलियाको स्वार्थमा बजेट ल्यायोः साह

Share this
673shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ १५, बिहीबार १८:०५

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले सरकारले ल्याएको आर्थिक वर्ष २०८२/८३ को बजेट विचौलियाको स्थार्य हेरेर आएको आरोप लगाएका छन् ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संसदमा पेस गरेको बेजटबारे प्रतिक्रिया दिँदै उनले यो बजेटले देशलाई बर्बाद गर्ने बताए ।

बजेट वितरण हेर्दा नेतामुखि देखिन्छ । विचौलीयाको इन्ट्रेसलाई हेरी हेरी यो बजेट बनाइएको छ । म विश्वासका साथ भन्छु यस बजेटले देशलाई बर्बाद बनाउँछ’, उनले भने ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.