सशस्त्रमा वरीयता मिचेर एआईजी बढुवा सिफारिस

Share this
710shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ १५, बिहीबार २२:३१

काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी बलमा वरीयता मिचेर प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा सिफारिस गरेको छ ।

वरीयतामा पहिलो नम्बरमा  प्रहरी नायव महानिरीक्षक (डीआईजी) कमल गिरी थिए । उनलाई पाखा लगाउँदै दोस्रो नम्बरमा रहेका डीआईजी गणेश बहादुर ठाडा मगरलाई एआईजीमा बढुवा सिफारिस गरेकाे हाे ।

ठाडा मगरलाई एआईजीमा बढुवा गरेपछि असन्तुष्टि बढेकाे छ । विधि र पद्धतिमा अडिग रहेकाे दाबी गर्दै आएका महानिरीक्षक राजु अर्याल एआईजी बढुवाको यो प्रक्रियामा चुकेको सशस्त्र प्रहरीका अधिकारीहरूले बताएका छन् ।

बढुवा सिफारिस हुनुपर्नेमा यसअघि अन्यथा भएकाेमा सच्याइएकाे छ । स‍.

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.