असमका १ व्यक्ति बिर्तामोडमा मृत भेटिए

Share this
706shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ २६, सोमबार १०:३०
सांकेतिक तस्बिर

विराटनगर । झापाको बिर्तामोडमा १ जना भारतीय नागरिक मृत अवस्थामा फेला परेका छन् । शनिबार मृत अवस्थमा भेटिएका उनको पहिचान खुलेको थिएन ।

प्रहरकिा अनुसार सोधखोज गर्ने क्रममा उनी भारत, असम राज्य अन्तर्गत सिरोङ निवासी ४३ वर्षीय दिपेन मादुवा रहेको खुलेको छ।

नेपालमा उनको कुनै पनि आफन्त नरहेको पाइएको उल्लेख गर्दै प्रहरीले घटनाबारे असममा रहेका उनका आफन्तलाई दिइसकिएको जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.