मेचीनगरमा एक पुरुष मृत भेटिए

Share this
727shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ २९, बिहीबार ०८:४२

विराटनगर । झापाको मेचीनगरमा एक जना पुरुष मृत भेटिएका छन् ।

बुधबार दिउँसो मेचीनगर नगरपालिका– १२ सब्जीमन्डीमा ४५ वर्षीय मोहन खड्का मृत फेला परेका हुन् ।

प्रहरीका अनुसार मृतक खड्का कचनकवल गाउँपालिका– ६ का हुन् । घटनाको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.