मैले आत्मरक्षा गरेको हो, रक्की थेबेलाई कुटेको होइन : मन्त्री खगेनसिं हाङगाम

Share this
773shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार ६, शुक्रबार ०८:२७

ताप्लेजुङ । कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री खगेनसिं हाङगामले आफूले पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेमाथि हातपात गरेको नभई आत्मरक्षा मात्रै गरेको बताएका छन् ।

शुक्रबार विहान ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले आफूले नभई अध्यक्ष थेबेले आफूमाथि आक्रमण गरेकाले आफूले आत्मरक्षा गर्दा १÷२ मुका हानेको स्विकार गरे । ‘उ (रक्कि थेबे) मेरो प्रिय भाई हो । उसले केही विवाद हुँदा मलाई आक्रामण गर्यो, मैले आत्मरक्षा मात्रै गरेको हो,’ उनले भने ।

मन्त्री हाङगामले थेबेले आफूलाई केही वस्तुले हान्ने प्रयास गरेको समेत बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.