मुगुमा भूकम्पको धक्का

Share this
693shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार १५, आइतबार १५:३४

काठमाडौं । मुगुको जिमा केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

आइतबार दिउँसो २ बजेर ३४ मिनेटमा ४‍.८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएकाे छ ।

केन्द्रका अनुसार भूकम्पको धक्का जिमा आसपासका क्षेत्रहरूमा समेत महसुस गरिएको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.