मुगुमा आज पनि भूकम्पको धक्का

Share this
693shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार १६, सोमबार १०:२७

काठमाडौं । मुगुमा सोमबार भूकम्पको धक्का महसुस भएको छ ।

आज बिहान ८ बजेर ३९ मिनेटमा कोटडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो । ४.३ म्याग्निच्युडको भूकम्पको धक्का महसुस भएको भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

मुगुमा आइतबार पनि भूकम्प भएको थियो । दिउँसो २ बजेर ३४ मिनेटमा जिमा आसपास केन्द्रविन्दु भएर ४।८ म्याग्निच्युडको भूकम्प गएको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.