नाउपाद्वारा ओली सरकारलाई दिएको समर्थन फिर्ता

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार २१, शनिबार १९:५७

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

नाउपाले केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । त्यसलगत्तै उसले आफ्ना मन्त्रीलाई फिर्ता बोलाएको छ ।

Advertisement

पार्टीको आज (शनिबार) बसेको बैठकले गठबन्धन सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । पार्टीको तर्फबाट मन्त्री बनेकाले आइतबार राजीनामा दिने नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले बताइन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.