सुनसरीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Share this
760shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन ३, शनिबार ०६:४०
ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु

विराटनगर । सुनसरीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

शुक्रबार भोक्राहा नरसिंह गाउँपालिका–५ जनता चोकमा प्रदेश १–०२– ००२ ख ०२४० नम्बरको टिपरले प्रदेश १–०२–०४३ प १३३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा चालक सोही स्थानका ३५ वर्षीय सुदिन यादवको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते उनको जिल्ला अस्पताल सुनसरी उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीले टिपर र टिपर चालक भोक्राहा कै २८ वर्षीय जयप्रकाश मेहतालाई नियन्त्रणमा लिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.