पूर्वका नदीमा बाढी, सतर्कता अपनाउन आग्रह

Share this
738shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन ४, आइतबार ०६:२३
फाइल फाेटाे

विराटनगर । भारी वर्षासँगै पूर्व क्षेत्रका नदीमा बाढी आएको छ । झापाको कन्काई, मोरङ – सुनसरीमा रहेका सेउती, केसलिया, बुढी खोलालगायत नदीमा पानीको बहाव बढेको हो ।

पहाडी क्षेत्रमा भारी वर्षा भएका कारण नदीहरुले  जलसतह सतर्कता तह आसपास रहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.