नेपाल प्रहरीका ११ जना एसपी एसएसपी बढुवाका लागि सिफारिस (सूचीसहित)

Share this
779shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन ५, सोमबार १४:१३

काठमाडौं । नेपाल प्रहरीका ११ जना एसपी (प्रहरी उपरीक्षक)लाई एसएसपी (प्रहरी वरिष्ठ उपरीक्षक)मा बढुवा गर्नका लागि सिफारिस गरिएको छ ।

बढुवा समितिको सोमबार बसेको बैठकले एसपीहरुलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरेको हो । सिफारिसमा पर्नेमा तुलबहादुर कार्की पहिलो नम्बरमा छ ।

एसपीहरु राकेश सिंह, राजीवबहादुर बस्नेत, कमल थापा, प्रविण धिताल, प्रकाश रानाभाट, ज्ञानेन्द्रप्रसाद फुयाल, दीपक पोखरेल, दायानिधी ज्ञवाली, दीपेन्द्र शाही र केदार खनालको नाम एसएसपी बढुवाको सिफारिसमा परेको हो ।

यस्तो छ सिफारिस सूची

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.