रास्वपा पूर्व केन्द्रीय सदस्य थापा अमेरिकाबाट डिपोर्ट

Share this
751shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन ३०, शुक्रबार ०९:००

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वकेन्द्रीय सदस्य मोहन थापा अमेरिकाबाट डिपोर्ट भएका छन् ।

अध्यागमन विभागका एक अधिकृतका अनुसार, उनलाई केही दिन अघि अमेरिकाले डिपोर्ट गरिदिएको थियो ।

केन्द्रीय सदस्य थापालाई गत फागुनमा अमेरिकामा पक्राउ परेका थिए ।

रास्वपाले उनलाई यसअघि नै पार्टी जिम्मेवारीबाट हटाइसकेको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.