नृत्य निर्देशक थापा सम्मानित

Share this
744shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भाद्र ५, बिहीबार १८:०६
नृत्य निर्देशक थापा सम्मानित

विराटनगर । विराटनगरका वरिष्ठ नृत्य निर्देशक दीपेन्द्र थापा सम्मानित भएका छन् ।

विराट जागृति कला केन्द्र विराटनगरले नेपाली लोक संस्कृतिको क्षेत्रमा विशेष योगदान पुर्‍याएको भन्दै नृत्य निर्देशक थापालाई सम्मानित गरेको हो ।

विराटनगरमा आयोजित कार्यक्रममा कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले थापालाई दोसल्ला ओढाएर सम्मान पत्रले सम्मान गरेका थिए ।

थापाले विगत ३३ वर्षदेखि नेपाली लोक संस्कृति क्षेत्रको संरक्षण, संवर्द्धन तथा विकासमा योगदान पुऱ्याउँदै आएका छन् ।

केन्द्रका संस्थापक अध्यक्ष काशी राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा सहभागी कलाकारहरूले विभिन्न संस्कृति झल्काउने नृत्य प्रस्तुत गरेका थिए ।

तपाइको प्रतिक्रिया
कांग्रेसको आगामी दशकका लागि थापाले अघि सारे ‘पुनर्जागरण र समुन्नति’को खाका
जेनजी आन्दोलनका मुद्दा फिर्ता लिन मिल्छ ? समितिले दियो यस्तो राय
दसैँका लागि डोल्पाबाट भेडाच्याङ्ग्रा ल्याउन थालियो
वैकल्पिक मार्गमा तस्करी रोक्न झापा प्रशासनको निगरानी, १५ दिनमा सुरक्षा प्रतिवेदन बुझाउनुपर्ने
जितिया मनाउन गएका दुई किशोरीको डुबेर मृत्यु
सभापतिमा उठ्न ४० हजार र केन्द्रीय सदस्यमा ११ हजार शुल्क
इनरुवामा काउली बोकेको ट्रकबाट अन्दाजी २ हजार ४९० किलो गाँजा बरामद
पहाडी क्षेत्रमा वर्षा र हिमाली भेगमा हिमपातको सम्भावना
कांग्रेसको १५ औं महाधिवेशन : बन्दसत्र सुरु हुँदै
बदलिएको कांग्रेसले देश पनि बदल्छ: गगन थापा
सत्तामुखी राजनीतिदेखि पार्टी सुधारसम्म : गगनको प्रतिवेदनमा कांग्रेसको आत्मस्वीकारोक्ति (पूर्णपाठ)
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×