चलचित्र पत्रकार संघ झापाको अधिवेशन कात्तिकमा

Share this
637shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भाद्र ११, बुधबार २०:२०
चलचित्र पत्रकार संघ झापाको अधिवेशन कात्तिकमा

झापा । चलचित्र पत्रकार संघ झापाको अधिवेशन कात्तिकमा हुने भएको छ । संघको बुधबार बसेको बैठकले कात्तिकमा जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो ।

अधिवेशनको अवसरमा झापामा रहेर चलचित्र क्षेत्रमा योगदान पुर्‍याउने २ जना पत्रकारलाई सम्मान गर्ने संघले जनाएको छ ।

संघका अध्यक्ष रमेश तिवारीका अनुसार १ जनालाई ११ हजार १ सय ५१ रुपैयाँ र अर्को १ जनालाई ५ हजार १ सय ५१ रुपैयाँसहित चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार प्रदान गर्ने निर्णय भएको छ ।

त्यस्तै, संघकी सदस्य अस्मिता साँखीलाई संघको कोषाध्यक्षमा चयन गरिएको छ भने सदस्यहरूमा सरोज भट्टराई, सुनिरा मैनाली, भरत प्रसाईं र टीकाराम बास्तोलालाई सर्वसम्मत चयन गरिएको छ ।

तपाइको प्रतिक्रिया
कांग्रेसको आगामी दशकका लागि थापाले अघि सारे ‘पुनर्जागरण र समुन्नति’को खाका
जेनजी आन्दोलनका मुद्दा फिर्ता लिन मिल्छ ? समितिले दियो यस्तो राय
दसैँका लागि डोल्पाबाट भेडाच्याङ्ग्रा ल्याउन थालियो
वैकल्पिक मार्गमा तस्करी रोक्न झापा प्रशासनको निगरानी, १५ दिनमा सुरक्षा प्रतिवेदन बुझाउनुपर्ने
जितिया मनाउन गएका दुई किशोरीको डुबेर मृत्यु
सभापतिमा उठ्न ४० हजार र केन्द्रीय सदस्यमा ११ हजार शुल्क
इनरुवामा काउली बोकेको ट्रकबाट अन्दाजी २ हजार ४९० किलो गाँजा बरामद
पहाडी क्षेत्रमा वर्षा र हिमाली भेगमा हिमपातको सम्भावना
कांग्रेसको १५ औं महाधिवेशन : बन्दसत्र सुरु हुँदै
बदलिएको कांग्रेसले देश पनि बदल्छ: गगन थापा
सत्तामुखी राजनीतिदेखि पार्टी सुधारसम्म : गगनको प्रतिवेदनमा कांग्रेसको आत्मस्वीकारोक्ति (पूर्णपाठ)
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×