कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह

Share this
636shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ १४, शनिबार ११:४७

काठमाडौं । प्रधानमन्त्री विदेश भ्रमणमा गएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई दिइएको छ।

शनिबार (आज) चीन भ्रमणका लागि प्रधानमन्त्री केपी शर्मा ओली त्यसतर्फ प्रस्थान गरेपछि उनको अनुपस्थितिमा सिंहलाई कार्यवाहकको जिम्मेवारी दिइएको हो ।

प्रधानमन्त्री ओलीको सिफारिसमा उनले गर्ने दैनिक प्रशासनिक कार्यका लागि सिंहलाई कार्यवाहक तोकिएको राष्ट्रपति कार्यालयद्वारा जारी सूचनामा उल्लेख गरिएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.