त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अस्तव्यस्त

Share this
720shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ १९, बिहीबार १३:३१
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अस्तव्यस्त

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान अस्तव्यस्त बनेको छ । आज टावरमा समस्या आएका कारण केही समय उडानमा समस्या आएको विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले जानकारी दिए ।

उनका अनुसार टावरमा टेक्निकल समस्या आएका कारण केही ढिलाइ भए पनि सबै उडान ठप्प भएका चाहिँ होइनन् ।

पूर्ण रूपमा उडान भर्न नसकिएको हो र अहिले सञ्चालन भइसकेको शेर्पाले बताए । टावरमा समस्या आएका कारण आधा घण्टा उडान र अवतरणमा केही ढिलाइ भएको शेर्पाले प्रस्ट्याए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.