काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेका युवाहरु काठमाडौंमा कर्फ्यु उलंघन गर्दै सडकमा ओर्लिएका छन् ।
उनीहरु नेपाल कमर्स क्याम्पस अगाडि संविधान रक्षाको माग राख्दै हातमा प्लेकार्ड बोकेर सडकमा आएका हुन् ।