प्रधानमन्त्री कार्कीले गरिन् पदभार ग्रहण

Share this
780shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ २९, आइतबार ११:५४
प्रधानमन्त्री सुशीला कार्कीकाे सल्लाहकारमा ३ जना नियुक्त

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छन् ।

शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त कार्कीले आज बिहान सिंहदरबारमा पदभार ग्रहण गरेकी हुन् ।

पदभार ग्रहण अघि उनले बिहान लैनचौरस्थित शहीद स्मारक पुगेर माल्यार्पण गरेकी थिइन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.