
काठमाडौं । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले गरेका निर्णय सार्वजनिक गरिएको छ ।
अघिल्लो दिनको बैठकले गरेका १९ वटा निर्णय शुक्रबार सार्वजनिक गरिएको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गरेर निर्णयहरु सार्वजनिक गरेका हुन् ।
यस्ता छन् मन्त्रिपरिषद्का निर्णय


























