ओलीले गुण्डुमा बोलाए पार्टी सचिवालय बैठक

Share this
785shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज ११, शनिबार १६:४८

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबारका लागि पार्टीको सचिवालय बैठक बोलाएका छन् ।  आइतबार दिउँसो १ बजे बस्ने गरी भाडामा प्रयोग गर्दै आएको भक्तपुरको गुण्डुस्थित घरमा बैठक बोलाएका हुन् ।

बैठकका एजेन्डाबारे जानकारी गराइएको छैन ।

भदौं २३ र २४ गते भएको जेनजी प्रदर्शनपछिको परिस्थीतिको विषयमा छलफल गर्न बैठक बोलाइएको बताइएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.